नियम ४०
अद्यावधिक जानकारी लिन सक्ने
: १) बाल अदालतले आफ्नो प्रादेशिक क्षेत्राधिकारभित्र पर्ने बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मुद्दा सम्वन्धी विवरण, _ वालवालिकाको शारीरिक, मानसिक स्वास्थ्य स्थिति, शैक्षिक अवस्था, बालबालिकाहरूलाई सुधार गर्न अपनाइएको तरिका र बालबालिकामा आएको सुधारको अवस्था, बाल सुधार गृहको भौतिक अवस्थाको अद्यावधिक विबरण लिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम प्राप्त विवरणबाट देखिएका तत्काल सुधार गर्नु पर्ने क्राहरूको बिषयमा बाल अदालतले आवश्यक निर्देशन दिन सक्नेछ ।